सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन हुँदै
धनगढी – सेती प्रदेशीक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालनमा आउने भएको छ। सेवाका लागि अस्पतालमा सिटीस्क्यान मेशिन जडान गरेर परीक्षणको अवस्थामा रहेको अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले बताए। प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेशिन जडान गरेर सेवा सञ्चालनको भइरहेको उनले…