पाटनको कृष्ण मन्दिरमा कृष्णभक्तहरूको भीड (तस्बिरहरू)
ललितपुर - पाटन मङ्गलबजार परिसरमा अवस्थित कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजन भित्रिने क्रम जारी छ। भदौ कृष्ण अष्टमी अर्थात् ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाउका लागि भगवानको दर्शन तथा पूजा एवं आराधनाका लागि भक्तजन पाटन पुगेका हुन् । रातिदेखि नै दर्शनार्थीको चहलपहल मन्दिरमा…