‘सत्ता गठबन्धन एमालेसँग आतंकित छ’ (भिडियो)
काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबारबाट आरम्भ भएको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्नको लागि ९ वटा समूह गठन गरिएको छ। ९ वटै समूहले पार्टीका अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आधारित भएर…