२७ वर्षमै नाइजेरियाका भिक्टरले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
रुसमा भएको विश्वकप फुटबलमा समूह चरणको खेलमा अर्जेन्टिनासँगको खेलमा गोल गरेका नाइजेरियका भिक्टर मोसेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । चेल्सीका विङ्गर भिक्टरले २७ वर्षकै उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन्। सन् २०१२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका…