Image of दशरथ घिमिरे

दशरथ घिमिरे

प्रतिनिधि (प्रदेश ५)

दशरथ घिमिरेका सबै समाचारहरू

ठूला दललाई आगामी निर्वाचनमा जवाफ दिन्छौंः लक्ष्मण थारु

दाङ–नागरिक उन्मुक्ति पार्टीका बरिष्ठ नेता लक्ष्मण थारुले ठूला दललाई मंसिर ४ को निर्वाचनबाट जवाफ दिने बताएका छन्। नागरिक उन्मुक्ति पार्टीले दाङको लमहीमा आयोजना गरेको राजनीतिक जागरणसभामा बरिष्ठ नेता थारुले ठूला…

चुनावकाे तयारीमा लाग्नुस्, गठबन्धनकाे उम्मेदवार मै हुँ: मेटमणि चाैधरी

दाङ - नेकपा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकासमन्त्री मेटमणि चौधरीले दाङ क्षेत्र नम्बर १ बाट आफू नै गठबन्धनको साझा उम्मेदवार भएको बताएका छन्। क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न…

वडा कार्यालयमै प्रदेशका मन्त्रालय र निर्देशनालय

दाङ - लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले भालुबाङमा स्वास्थ्य निर्देशनालय स्थापना गरेको छ। राप्ती गाउँपालिका वडा नं. १ को कार्यालयमा स्वास्थ्य निर्देशनालय स्थापना गरिएको हो। वडा कार्यालयलाई अन्य भवनमा व्यवस्थापन गरेर…

घोराहीको कर्जाही ड्याममा डुबेका पुरुष मृत फेला

दाङ – घोराही उपमहानगरपालिका–१७ कर्जाही ड्याममा डुबेर बेपत्ता भएका पुरूष मृत अवस्थामा फेला परेका छन्। सोमबार ड्याममा डुबेका पुरूषको शव ४९ घण्टापछि बुधबार दिउँसो १२ बजे भेटिएको प्रहरीले जनाएको छ।…

बीमाको लोभमा आफ्नै टिपरमा आगजनी, तीन जना पक्राउ

दाङ – नेपाल बन्दको मौकामा बीमा रकमको लोभले आफ्नै गाडीमा आगो लगाउने तीन जनालाई दाङ प्रहरीले सार्वजनिक गरेको छ। नेत्र विक्रम चन्द 'विप्लव'को नेतृत्वको नेकपासहित चार साना दलले आह्वान गरेको…

लमहीमा बन्द गराउँदै हिँडेका विप्लवका ७ कार्यकर्ता पक्राउ

दाङ – बन्द गराउँदै हिँडेको आरोपमा लमहीमा प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका लमही नगर इन्चार्ज जनकसहित सात जनालाई पक्राउ गरेको छ। त्यस्तै कार्यकर्ताहरु मनोज चौधरी, शोभाराम थापा, नारायण थापा,…

बन्दकाे निहुँमा चालक र सहचालक आफैले टिप्परमा आगाे लगाएकाे खुलासा

दाङ - नेपाल बन्दकाे माैका छाेपेर चालक र सहचालकले नै टिप्परमा आगजनी गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। चालक राप्ती गाउँपालिका- ८ पिपरी निवासी ३२ वर्षीय अरुण चाैधरी र…

दाङमा आठ जना बन्दकर्ता प्रहरीकाे नियन्त्रणमा

दाङ - दाङमा प्रहरीले आठ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको छ। तुलसीपुर र घोराहीबाट आठ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हाे। तुलसीपुरबाट संजय, सुर्दशन, हेमन्त र दिपेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिइएको इलाका…

दाङ टिप्पर आगजनी अपडेट: चालक र सहचालक प्रहरी नियन्त्रणमा

दाङ - दाङमा टिप्परमा एकाबिहानै आगजनी भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। घोराही-लमही सडकखण्डको बबई पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा भएको आगजनी शंकास्पद भएपछि प्रहरीले…

दाङ क्षेत्र नम्बर १ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसबाट अनुरागको बलियो दाबी

दाङ- मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बलियो उम्मेदवारको रूपमा अनुराग खड्काको नाम चर्चामा छ। प्रतिनिधि सभा दाङ क्षेत्र नम्बर १ बाट बलियो उम्मेदवारको रूपमा खड्कालाई…

बन्दकर्ताले दाङमा बिहानै गरे सवारीसाधनमा आगजनी, टिप्पर जलेर ध्वस्त

दाङ- दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन्। घाेराहीबाट लमहीतर्फ जाँदै गरेकाे रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान करिब साढे ४ बजेकाे आसपासमा बबई खाेलाकाे पुल नजिक आगजनी गरेका…

अझै डुंगाबाट जोखिमपूर्ण यात्रा

दाङ – लमही नगरपालिका–९ तरुलिया निवासी सन्देश विश्वकर्मा डुंगा चढेर विद्यालय जाँदै थिए । राजपुर गाउँपालिका–७ सिक्टामा रहेको माध्यमिक विद्यालयमा पढ्न उनी डुंगाबाट नदी तरेर जानुपर्ने तर एक्कासि उनी चढेको…

अझै पनि डुंगाबाट जाेखिमपूर्ण यात्रा गर्छन् विद्यार्थी

दाङ - लमही नगरपालिका-९ तरुलिया निवासी सन्देश विश्वकर्मा डुंगा चढेर विद्यालय जाँदै थिए। राजपुर गाउँपालिका-७ सिक्टामा रहेको माध्यमिक विद्यालयमा पढ्न उनी डुंगाबाट नदी तरेर जाँदै थिए तर, एक्कासि उनी चढेको…

दाङको सीमावर्ति क्षेत्रमा फैलिएको झाडापखाला नियन्त्रणमा

दाङ – दाङको सीमावर्ति क्षेत्रमा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ । राजपुर गाउँपालिका–७ भैंसाही नाका स्थित पालनगौरी गाउँमा झाडापखाला फैलिएको थियो । झाडापखाला फैलिएको र उपचारपछि दुई दिनमा नियन्त्रणमा आएको…

सीमावर्ती क्षेत्रमा फैलियो झाडापखाला, एक बालिकाको मृत्यु, १७ जना बिरामी

दाङ - दाङको सीमावर्ती क्षेत्रमा झाडापखाला फैलिएको छ। राजपुर गाउँपालिका-७ भैंसाही नाका निवासी ७ वर्षीया बालिकाको मृत्यु भएको र  १७ जना बिरामी भएका छन्। बिरामीमध्ये तीन जना सिकिस्त छन्। राजपुर…

दुई थान भरुवा बन्दुक बरामद

दाङ-जिल्ला प्रहरी कार्यालय दाङले गढवाबाट दुई थान अवैध बन्दुक बरामद गरेको छ। गढवा गाँउपालिका वडा नम्बर १ मलमलास्थित डिलबहादुर कुमालले लुकाई छिपाई राखेको दुई थान बन्दुक बरामद गरिएको जिल्ला प्रहरी…