बाघको भाले-पोथी अनुपात र यसको अर्थ
काठमाडौँ – लक्ष्यभन्दा धेरै तर अनुमानअनुसार नै बाघको संख्या पहिचान भएसँगै भावी रणनीति र सम्भावित चुनौतीहरूको व्यवस्थापनका उपायलाई लिएर चर्चा हुँदै आएको छ। पछिल्लो तथ्यांकअनुसार नेपालमा बाघको संख्या ३ सय ५५ रहेको अनुमान गरिएको छ, जुन सन् २०२२ भित्र दोब्बर…