के निर्वाचन होला त?
दुई दशकयता हरेक निर्वाचनको मिति निर्धारण भएपछि पनि के निर्वाचन होला भन्ने प्रश्न बिना अपवाद उठ्ने गरेको छ। २०५९ असोजमा दुई महिनापछि निर्धारित प्रतिनिधिसभाको निर्वाचन एक वर्षपछि सार्न सिफारिस गरेपछि राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई ‘अक्षम’ घोषणा गरी पदमुक्त गरेका थिए।…