बुख्याचाहरूको जगजगी
कृषकहरूले बालीनाली लगाएका खेतबारीबीच वा आवश्यकताअनुसार विभिन्न कुनामा राखिने मानिस आकारको तर्साउने वस्तुलाई बुख्याचा भनिन्छ। चराचुरुङ्गी वा अन्य वन्यजन्तुबाट खेती बचाउनका लागि काठमा पराल वा विभिन्न रङ्गका लुगाद्वारा यसको निर्माण गरिएको हुन्छ। यी बुख्याचाहरूमा न त गति नै हुन्छ, न…