सहन्यायाधिवक्ता केसी कोरोना संक्रमित
सिमकोट – सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता पूर्णबहादुुर केसीलाई कोरोना संक्रमण देखिएको छ। ज्वरो आउने र खोकी लागेपछि उनले कोरोना परीक्षण गरेका थिए। जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले शुक्रबार बिहान कोरोना परीक्षण गर्दा सहन्यायाधिवक्ता केसीलाई कोरोना देखिएको बताइन्। कोरोना देखिएपछि…