बँदेलको आक्रमणबाट पश्चिम सुर्खेतमा एक जनाको मृत्यु
सुर्खेत – पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा जंगली जनावरको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौकुने गाउँपालिका–२ का १९ वर्षीय बिक्रम कठायत रहेका छन्। उनीसहित २५ वर्षीय बम बहादुर कठायत र बिर्ख बहादुर बुढा खसी खोज्नका लागि हिँडेकोमा दानीगौडास्थित…