ओली र प्रचण्डबीच बालुवाटारमा निर्णायक वार्ता सुरु
काठमाडौँ–धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच निर्णायक वार्ता सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता सुरु भएको हो। आज बिहान चार दलबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएपछि एमाले अध्यक्ष ओली जारी प्रतिनिधिसभा बैठक छाडेर प्रधानमन्त्री…