धानको गाँज मर्न थालेपछि किसान चिन्तित
बागलुङ - जिल्लाकाे बागलुङ नगरपालिका-१२ अमलाचौरको सतीपोखराका सोमनाथ पौडेलले खेतमा लगाएको धानबालीका गाँज मर्न थालेका छन्। जेठताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविकभन्दा कम भएको पीडा व्यहोरेका पौडेल धानका गाँज मर्न थालेपछि चिन्तित छन्। उनले यसअघि खेतमा मकै र…