महामारीकाे समयमा अष्ट्रेलिया सरकारले नेपाल र नेपालीलाई दिएकाे साथ प्रशंसनीय: हिमानी शाह
काठमाडाैँ - पूर्वयुवराज्ञी हिमानी शाहले काेराेना महामारीकाे समयमा अष्ट्रेलिया सरकारले नेपाल र नेपालीलाई दिएकाे साथ र सहयाेग प्रशंसनीय भएकाे बताएकी छन्। शुक्रबार हिमानी कोष अष्ट्रेलियाले सिड्नीमा आयोजना गरेकाे कार्यक्रममा बाेल्दै हिमानी कोषकी संस्थापक एवम्ं पूर्व युवराज्ञी शाहले नेपाल र अष्ट्रेलियाबीचकाे…