एमालेका उम्मेदवार दोब्बर मतले अगाडि
धनगढी – बाजुराको बूढीगंगा नगरपालिकाको पछिल्लो मतपरिणामअनुसार एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँ झण्डै दोब्बर मतले अगाडि छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म एमालेका बानियाँले ३०६४ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रंगबहादुर खातीले १६२९ मत पाएका छन्। यस्तै…