नेपालको खराब प्रदर्शन दोस्रो खेलमा १७ रनले पराजित
काठमाडाैँ – केन्या भ्रमणमा रहेको नेपाल दोस्रो टी-२० मा खराव ब्याटिङको सिकार हुँदा १७ रनले पराजित भएको छ। बरियतामा आफू भन्दा १६ स्थान तल रहेको केन्यासँगको दोस्रो खेलमा पराजित हुन पुगेको हो। घरेलु बलरसामु निरीह रहँदै पराजित भएपछि पाँच खेलको…