म्याङलुङ जिरी सडकखण्डमा निर्माण सुस्त
तेह्रथुम – जिल्ला समन्वय समिति तेह्रथुमले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत जिरी बगाले म्याङलुङ सडक खण्डको अनुगमन गरेको छ। समन्वय समिति तेह्रथुमका उपप्रमुख श्री कार्की र प्राविधिक टोलीले सडक अनुगमन गरेको हो। लोकमार्ग अन्तरगत म्याङलुङ वसन्तपुर २६ किलोमिटर तिन…