
मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- १)
डा. उपेन्द्र देवकोटा
प्रख्यात न्यूरोसर्जन डा. उपेन्द्र देवकोटालाई पित्तनलीको असाध्य क्यान्सर भएपछि उनले देशसञ्चारसँग आफ्नो जीवनकथा बाँडे, ३१ भागमा। जीवनको दियो धिपधिप गरिरहेको बेला उनले आफ्ना कथा, व्यथा र संघर्ष मेरो माटो मेरो चन्दनको यो श्रृंखलामा गरेका थिए। डा. देवकोटाप्रति हार्दिक श्रद्धाञ्जली!