प्रदीप खड्काको आक्रोशः चोकमा प्रोजेक्टर राखेर फिल्म चलाउँछौँ
काठमाडौँ– अभिनेता प्रदीप खड्काले चलचित्र प्रकाशलाई हलहरुमा प्रदर्शनको लागि स्थान नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नेपाली कथावस्तु बोकेको बौद्धिक चलचित्रलाई हलहरुले प्रदर्शनको लागि स्थान नदिएको बताएका हुन्। अभिनेता खड्काले दर्शकको माग आइरहेको अवस्थामा…