गण्डकी प्रदेश

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

बागलुङ –बागलुङको बरेङ गाउँपालिका–३ बाटाका चौरस्थित सारदा माध्यमिक विद्यालयका सात विद्यार्थी बेहोस भएका छन्। बिहीबार पाँच र शुक्रबार दुई छात्रा एक्कासी बेहोस भएको विद्यालयका प्रधानाध्यापक देवीदत्त पौडेलले जानकारी दिए। टाउको दुख्यो भनेर सुत्ने, चिच्याउने, बरबराउने, एकोहोरो भएर टोलाउने, पछारिने र…

लमजुङका भूमिहीनलाई लालपूर्जा दिइने, ३५ दिनभित्र निवेदन दिन आह्वान

लमजुङ - लमजुङ जिल्लामा पनि राष्ट्रिय भूमि आयोगले जिल्लाभित्र रहेका भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा…

बाँकी गण्डकी प्रदेश

छुट्टाछुट्टै दुर्घटनामा परी चितवनमा तीनजनाको मृत्यु

काठमाडाैँ- चितवनमा छुट्टाछुट्टै दुर्घटनामा परी आज तीनजनाको मृत्यु भएको छ। इच्छाकामना गाउँपालिका-४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको तथा रत्ननगरका…

मर्स्याङ्दी गाउँपालिकाले एचआईभी संक्रमितलाई मासिक भत्ता दिने

काठमाडाैँ- लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका एचआइभी संक्रमितलाई मासिक भत्ता दिने भएको छ। गाउँकार्यपालिका बैठकले संक्रमितहरूका लागि मासिक एक हजार भत्ता…

राष्ट्रपति भण्डारी ट्होटें मनाउन पोखरा जाँदै

काठमाडाैँ - गुरुङ जातिको महत्त्वपूर्ण चाड ‘ट्होटें’ मनाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार पोखरा जाने भएकी छिन्। तमु धिं नेपालले…

म्याग्दीका पहिरा पीडितलाई आर्थिक सहयोग

म्याग्दी - म्याग्दीको मालिका गाउँपालिकाले पहिरोमा ज्यान गुमाएकाको परिवारलाई किरियाखर्च प्रदान गरेको छ। यही साउन १७ गते पहिरामा पुरिएर मालिका-२…

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

तनहुँ - म्याग्दे गाउँपालिका-२ बडरे बस्ने ५२ वर्षीय सोम प्रसाद श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ११ जनालाई शनिबार…

लमजुङमा २० वर्ष नपुग्दै आमा बन्नेकाे संख्या ५५

लमजुङ - जिल्ला अस्पताल लमजुङमा प्रसूति गराउन आउनेमध्ये १४ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ। जिल्ला अस्पतालमा ०७८/७९ मा…

कास्कीमा थपिए ११ हजार मतदाता

कास्की - आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कास्कीमा ११ हजार एक सय ४२ मतदाता थपिएका छन्। प्रदेश निर्वाचन कार्यालय…