Image of राजन रावत

राजन रावत

प्रतिनिधि (कर्णाली प्रदेश)

राजन रावतका सबै समाचारहरू

अनेम संघ ( क्रान्तिकारी) को जिल्ला संयोजकमा कार्की

सिमकोट – नेकपा माओवादीनिकट महिलाहरूको संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को जिल्ला संयोजकमा कुसुुम कार्की सर्वसम्मत चयन भएकी छन्। क्रान्तिकारीको जिल्ला भेलाबाट उनी संयोजक पदमा चयन भएकी हुन्। महिलाहरूको…

जति ताकेता गरे पनि ४३५ जनाले बुझाएनन् निर्वाचन खर्च विवरण

सिमकोट – निर्वाचन कार्यालयले धेरै पटक ताकेता गर्दा पनि वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन धेरै उम्मेदवारले निर्वाचन खर्च नबुझाएको पाइएको छ। निर्वाचन आयोगको निर्देशनमा कार्यालयले पटक–पटक सूचना जारी…

सहन्यायाधिवक्ता केसी कोरोना संक्रमित

सिमकोट – सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता पूर्णबहादुुर केसीलाई कोरोना संक्रमण देखिएको छ। ज्वरो आउने र खोकी लागेपछि उनले कोरोना परीक्षण गरेका थिए। जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले शुक्रबार बिहान…

स्वास्थ्य चौकीमा सोलार जडानले टर्च बालेर उपचार गर्नुपर्ने बाध्यता हट्यो

सिमकोट – आकस्मिक सेवा प्रदान गर्न सधैँ मोबाइलबाट टर्च बालेर उपचार गर्नुपर्ने बाध्यता स्वास्थ्य चौकीमा हटेको छ। स्वास्थ्य चौकीका लागि नयाँ सोलार जडान गरिएपछि उक्त बाध्यता हटेको हो। खार्पुनाथ गाउँपालिका–५…

माओवादीले कर्णाली प्रदेश सरकारबाट दुुई जना मन्त्री फिर्ता बोलायो

सिमकोट – नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ। सरकारमा नयाँ दुई जनालाई सहभागी गराउन माओवादीले हालका ऊर्जा तथा जलस्रोतमन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला…

तीन दिनमा १७४ जना धार्मिक पर्यटक सिमकोट आइपुुगे

सिमकोट – नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्न १७६ जना धार्मिक पर्यटक सिमकोट आइपुगेका छन्। तीन दिन लगाएर पर्यटक सिमकोट आएका हुन्। ट्रेकर सोसाईटीका कर्मचारी छेतेन शेर्पाका अनुसार मंगलवारयता…

किट अभावले १० जनाको कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना देखियो

सिमकोट – ताँजाकोट गाउँपालिका–४ को गोठेलबाडा गाउँमा किट अभावले दश जनाको मात्र कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको छ। सिंगो गाउँमा कोरोनाका लक्षणसँग मिल्ने बिरामी देखिएपछि परीक्षण गर्न…

मानसरोवर बहुुमुखी क्याम्पस प्रमुखमा भण्डारी

सिमकोट – मानसरोवर बहुुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा सिमकोट गाउँपालिका–१ का दीपकबहादुर भण्डारी नियुक्त भएका छन्। क्याम्पस व्यवस्थापन समितिको बैठकले उनलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो। यसअघिका क्याम्पस प्रमुख वसन्त रोकायाले…

दुई वर्षपछि ओखर लटरम्म फल्दा किसान उत्साहित

सिमकोट – दुुई वर्ष लगातार नफलेका दाँते ओखरका बोट यस वर्ष लटरम्म फलेपछि यहाँका किसान खुसीले दंग परेका छन्। ओखर नफलेका कारण स्रोत घटेपछि निरास हुँदै आएका किसान यस पटक…

स्वास्थ्य संस्थाको कार्यसम्पादन मूल्यांकनमा ठेहे स्वास्थ्य चौकी उत्कृष्ट

सिमकोट – सिमकोट गाउँपालिकाभित्रका बाह्र वटा स्वास्थ्य चौकीमध्ये वडा नम्बर २ को ठेहे स्वास्थ्य चौकी ०७८/७९ मा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट ठहरिएको छ। कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा बढी अंक ल्याएर हेठे स्वास्थ्य…

लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने पहिलो टिम सिमकोट आइपुग्याे (तस्बिरसहित)

सिमकोट- मानसरोवर कैलाशको दर्शन गर्न पहिलो धार्मिक पर्यटकहरूको समूह सिमकोट आइपुगेको छ। नाम्खा गाउँपालिका-६ को नेपाली भूमि लाप्चा क्षेत्रबाट दर्शन गर्न पर्यटकहरू आइपुगेका हुन्। पाँच हजार मिटर अग्लो लाप्चा क्षेत्रबाट…

सिमकोट गाउँपालिकाका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा सुरु

सिमकोट – सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले गाउँपालिकाभित्र सञ्चालन हुँदै आएका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा कार्यक्रम सुरु गरेको छ। प्रत्येक स्वास्थ्य संस्थाले ०७८/७९ मा सम्पादन गरेको गतिविधिको समीक्षाका साथै सफल कार्यको…

पत्रकार महासंघ हुम्लाको आफ्नै नाममा जग्गा

सिमकोट – नेपाल पत्रकार महासंघ हुम्ला शाखाले आफ्नै नाममा जग्गा खरिद गरेको छ। भाडामा कार्यालय सञ्चालन गर्दै आएको शाखाले आफ्नो भवन निर्माणका लागि जग्गा खरिद गरेको हो। महासंघ हुम्ला शाखाका…

मन्त्री रोकायाद्वारा बजेट कम विनियोजन भएको स्वीकार

सिमकोट – कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार एवं सहरी विकासमन्त्री पदमबहादुर रोकायाले योजनाको स्थलगत रुपमा अनुगमन गरेपछि उक्त योजनाका लागि कम बजेट विनियोजन गरिएको स्विकारेका छन्। पूर्वाधार विकास कार्यालयद्वारा खार्पु…

माओवादी केन्द्रको हुम्ला जिल्ला समन्वय समितिको पहिलो विस्तारित बैठक सुरु

सिमकोट – नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको पहिलो विस्तारित बैठक सुरु भएको छ। गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको समेत समीक्षा गर्ने गरी बैठक सुरु भएको…

वडाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग

सिमकोट – खार्पुनाथ गाउँपालिका–५ ले आफ्नो वडाभित्र मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गरेको छ। परिवारका सदस्यको मृत्युपश्चात् परिवारलाई काजक्रिया गर्न सहयोग पुर्‍याउनका लागि वडाले वार्षिक कार्यक्रम तय गरेर सहयोग गर्दै…