बिल बिजक नभएको लत्ताकपडा तथा खुद्रा सामान लोड रहेको ट्रक नियन्त्रणमा
वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट बिल बिजक बिनाको ४७ लाखभन्दा बढीको लत्ताकपडा तथा खुद्रा सामान लाेड रहेको एउटा ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट बिल बिजक बिनाको सामान लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो। सूचनाको आधारमा वडा प्रहरी कार्यालय…