बकर–इदको अवसरमा नेपालगञ्जमा सामूहिक नमाज (फोटो फिचर)
नेपालगञ्ज – मुस्लिम समुदायले बकर–इद पर्व मनाउँदै छन् । ५ नम्बर प्रदेश सरकारले बकर–इदमा सार्वजनिक बिदा दिएपछि खुशी भएका मुस्लिम समुदायले हर्षोउल्लासका साथ बदर–इद मनाइरहेका छन् । नेपालगञ्जको वीपीचोकमा रहेको मस्जिदमा सामूहिक नमाज पढिएको छ । नमाज पढ्न टाढाटाढाबाट वीपीचोकमा…