डाक्टरको टोलीले यसरी स्वागत गर्‍यो विश्वकपलाई

Copy to clipboard
Copied!

काठमाडौं- रसियामा बिहीबारदेखि सुरु हुने विश्‍वकप फुटबल महाउत्सवका ३२ टोली नै अन्तिम तयारीमा छन्।

फुटबलमा सहभागिता जनाउन गइरहेका खेलाडी र टीमका समर्थकहरुले उनीहरुको सफलताको कामना गर्न थालिसकेका छन्।

फुटबल समर्थकका वा फुटबलप्रेमीका लागि विश्‍वकप ठूलाे पर्व बन्‍ने गरेको छ।

विश्‍वकपलाई लिएर नेपाली चिकित्सकहरु पनि निकै उत्साहित छन्। उनीहरु विश्वकप हेर्न र त्यसलाई स्वागत गर्न आतुर देखिन्छन्।

महाराजगञ्‍जस्थित चिकित्साशास्त्र अध्ययन संस्थानका चिकित्सकहरुले त विश्‍वकपको पूर्वसन्ध्यामा फुटसल आयोजना गरेर विश्‍वकपलाई स्वागत गरेका छन्।

उनीहरुको फुटबल उत्साह, राेजाइका टिम र खेलाडीबारे यो भिडियोमा हेर्नुहोस्।

जेठ ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्