कैलालीको जानकी गाउँपालिकामा कांग्रेसलाई प्रारम्भिक अग्रता

Copy to clipboard
Copied!

धनगढी – कैलालीको जानकी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ।

१०० मत गणना हुँदा अध्यक्षमा नेपाली कांग्रेसका परशुराम महतोले २६, नागरिक उन्मुक्ति पार्टीका गणेश चौधरीले १७ र नेकपा एमालेका टेकबहादुर बमले ११ मत ल्याएका छन्।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका जयप्रकाश दहितले २६, एमालेकी गीता चौधरीले १२ र मत ल्याएकी छन्।

अहिले वडा नम्बर ९ को मतगणना भइरहेको छ।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्