जीवनशैली

बाँकी समाचार

अचम्म लाग्ला तर स्याम्पुको बढी प्रयोगले पनि मोटो बनाउन सक्छ!

सुन्दा अचम्म लाग्न सक्छ तर एक अध्ययनका अनुसार हामीले दैनिक प्रयोग गर्ने स्याम्पुको बोतलमा रहेको प्लाष्टिकले मानिसलाई मोटो बनाउन सक्ने…

कसरी सास फेर्ने तरिकाले मेरो जीवन नै परिवर्तन भयो?

जब मैले मेरो पेटबाट सास फेर्न सिकेँ, मेरो जीवन सधैंको लागि परिवर्तन भयो! मैले पेटबाट सास फेर्न नसक्दा किशोरावस्थामा मेरो…

कोलेस्ट्रोल कम गर्ने ७ खानेकुरा

हामीमध्ये धेरैले हाम्रो शरीरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रणमा राख्ने प्रयास गर्छौं। उचित आहारले निश्चित रूपमा यस्तो चीजमा मद्दत गर्न सक्छ। यस…

थारु समुदाय माघमै फेर्छन् घरको गरधुरिया र गाउँको अगुवा

दाङ – माघ महिना सुरु हुनुभन्दा अघिबाटै गाउँमा नयाँ मान्छेको आवतजावत चल्थ्यो। कमैया राख्ने, छुटाउने अनि कमलरी खोज्ने काम हुन्थ्यो।…

गोठी गाउँमा सडक पुगेपछि स्थानीयद्वारा खुसीयाली

सिमकोट – हुम्लाको गोठी कुती गाउँ सडक सञ्जालसँग जोडिएपछि स्थानीयले खुसीयाली मनाएका छन्। घरको आँगनमै सडक निर्माण भएर गाडी गुडेपछि…

आँखा स्वस्थ बनाइराख्न यी ७ उपाय

यदि हामी हाम्रो स्मार्टफोनमा हेरिरहेका छैनौं भने पक्कै पनि कम्प्युटरको अगाडि बसिरहेका छौं। हाम्रो बदलिएको दैनिकीले हाम्रो काम गर्ने शैली…

मानिस हिँड्न जोखिमपूर्ण मना गाउँका सडकमा गुड्यो सवारीसाधन

धनगढी – बाजुरा जिल्लाको बडिमालिका नगरपालिका ५ को मना गाउँ सडकमा पहिलोपटक सवारीसाधन गुडेका छ। मना गाउँको सडक सञ्जालसँग जोडिएपछि…

मानसिक शक्ति बढाउन दैनिक गर्नुपर्ने यी ६ अभ्यास

—जब मैले पहिलोपटक प्रयोगशालामा एक स्नायु वैज्ञानिकको रूपमा 'चिन्ता'को अनुसन्धान सुरु गरेँ, मैले आफूलाई चिन्तित व्यक्तिको रूपमा कहिल्यै सोचिनँ। मैले…

योगको महत्व संसारभर छ – प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले योगको महत्व संसारभर रहेको बताएका छन्। रामदेव पतञ्जली योगपीठ नेपालले शुक्रबार आयेजना गरेको पतञ्जली नेपाल…

चिसो बढेपछि बाजुरा, हुम्ला र मुगुवासी बेसी झर्न थाले

बाजुरा– बाजुराको उत्तरी क्षेत्र, हुम्ला, र मुगुका स्थानीय चिसोका कारण बेसीतिर झर्न थालेका छन्। हिमाली क्षेत्रमा चिसो बढेपछि स्थानीय परिवारसहित…

बिमलाको हातबाट छुटेन हलो

दाङ – राजपुर गाउँपालिका– ७ कुरुवाखोला निवासी विमला जैशीले हलो समाएको दश वर्ष नाघिसकेछ। यो बीचमा घरव्यवहार चलाउन बिमलाले थुप्रै…

राति १०–११ बजेभित्र सुत्नेलाई मुटु सम्बन्धी समस्या कम, कारण के होला?

हरेक रात १० देखि ११ बजेभित्र सुत्ने व्यक्तिमा मुटु सम्बन्धी समस्या कम हुने एक अध्ययनमा देखिएको छ । ८८ हजार…

भावनात्मक तीक्ष्णता बढाउने १० उपाय

व्यवसायिक दुनियाँमा पनि उच्च भावनात्मक तीक्ष्णता (इमोसनल इन्टेलिजेन्स) लोकप्रिय भइरहेको छ। उच्च भावनात्मक तीक्ष्णताको महत्व कार्यस्थलमा किन बढ्न थालेको छ…