महानगरले खाली गरायो राहदानी विभागको अण्डरग्राउण्ड
काठमाडौँ – काठमाडौं महानगरपालिकाले राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयको अन्डरग्राउण्ड खाली गराएको छ। महानगरको टोली शुक्रबार त्यहाँ गएर पार्किङ क्षेत्रमा राखिएका कुर्चीसहितका सामग्री हटाएका हुन् । पार्किङका लागि बनाइएको ठाउँमा राहदानी…