author avatar

रासस

राससका सबै समाचारहरू

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

बागलुङ –बागलुङको बरेङ गाउँपालिका–३ बाटाका चौरस्थित सारदा माध्यमिक विद्यालयका सात विद्यार्थी बेहोस भएका छन्। बिहीबार पाँच र शुक्रबार दुई छात्रा एक्कासी बेहोस भएको विद्यालयका प्रधानाध्यापक देवीदत्त पौडेलले जानकारी दिए। टाउको…

धानको गाँज मर्न थालेपछि किसान चिन्तित

बागलुङ - जिल्लाकाे बागलुङ नगरपालिका-१२ अमलाचौरको सतीपोखराका सोमनाथ पौडेलले खेतमा लगाएको धानबालीका गाँज मर्न थालेका छन्। जेठताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविकभन्दा कम भएको पीडा व्यहोरेका पौडेल धानका…

मुस्ताङमा यसवर्ष स्याउ उत्पादन बढ्यो

म्याग्दी – मुस्ताङबाट निकासी हुने प्रमुख फलफुल स्याउको उत्पादन यसवर्ष बढेको छ। गत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख…

‘संसद्‌मा प्रदीप गिरीले बोल्ने भनेपछि सांसद पर्खिएर बस्थे’

काठमाडौँ – 'संसद्‌मा प्रदीप गिरीले बोल्ने भनेपछि सबै सांसद पर्खिएर बस्थे। मार्क्सवादको बारेमा समेत गहिरो अध्ययन गर्ने आदर्श नेता स्व गिरी सबैका प्रिय नेता हुनुहुन्थ्यो,' संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सानेपास्थित…

मतपत्रमा उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै चुनाव चिन्ह राखिने

काठमाडौँ – आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिन्ह मात्रै मतपत्रमा समावेश हुने भएको छ। गत वैशाख ३० गते भएको…

प्रदीप गिरीको निधनले शोकमा डुब्यो बस्तीपुर

लहान – 'आब ककरा बाबु कहबै, के कर साहारामे रहबै' (अब कसलाई बुबा भन्नु? कसको साहरामा बाँच्नु?) लहान नगरपालिका–१४ बस्तीपुरका जितनीदेवी रामले रोइकराइ गरेपछि उपस्थित गाउँलेहरुले पनि आँसु थाम्न सकेनन्।…

अङ्ग्रेजलाई हराएको सम्झनामा पाल्पामा मनाइयो भगवती जात्रा

रामपुर – पाल्पाको तानसेनमा आज ऐतिहासिक भगवती जात्रा हर्षोल्लासका साथ मनाइएको छ। गोरखालीले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिएको…

तनहुँ–१ बाटै चुनाव लड्छु : वरिष्ठ नेता पौडेल

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् । गृहजिल्ला तनहुँको दमौली पुगेका पौडेलले मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार…

हरितालिका तीज खर्चिलो तथा भड्किलो नगर्न आग्रह

काठमाडाैँ – जिल्ला प्रशासन कार्यालय कैलालीले नजिकिँदै गरेको महिलाहरुको महान् चाड हरितालिका तीज कार्यक्रम खर्चिलो तथा भड्किलो रूपमा नगर्न आग्रह गरेको छ। केही वर्षयता हरितालिका तीज पर्व मनाउने नाममा विभिन्न…

बैतडी कारागारका १६ कैदीबन्दीमा काेराेना पुष्टि

बैतडी- जिल्ला कारागारभित्र कोरोना सङ्क्रमण फैलिएको छ। कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। कैदीबन्दीमा ज्वरो, रुघाखोकी लागेर कोरोनाजस्तै लक्षण देखिएपछि गरिएको परीक्षणमा…

नेपालको जलविद्युत् र पर्यटनमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल भ्रमणमा रहेका भारतीय व्यवसायी प्रतिनिधिलाई नेपालको जलविद्युत् र पर्यटन पूर्वाधारको विकासमा लगानी गर्न आग्रह गरेका छन्। काठमाडौँमा बिहीबा आयोजित…

मुलुकको स्थिरताका लागि पाँच दलीय गठबन्धन कायम रहन्छ : मन्त्री कार्की

काठमाडाैँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँच दलीय गठबन्धन कायम रहने बताएका छन्। सन्तनेता कृष्णप्रसाद भट्टराई फाउन्डेसनले आज आयोजना गरेको ‘नव-निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई…

मध्यपुरथिमि: कला, संस्कृति र परम्पराकाे भण्डार

काठमाडाैँ- मूर्तिकला मात्रै होइन, धार्मिक पर्वले परिपूर्ण विभिन्न अमूर्त कला, संस्कृति, पर्व एवं परम्पराको भण्डार ऐतिहासिक मध्यपुरथिमि नगरी यतिबेला धार्मिक एवं ऐतिहासिक महत्त्व बोकेको परम्पराले नाचिरहेको छ। प्रत्येक वर्ष वैशाख…

सुदूरपश्चिममा थपिए ३७ हजार मतदाता

सुदूरपश्चिम - गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपछि सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा ३७ हजार दुई सय ६१ नयाँ मतदाता थपिएका छन्। थपिएका मतदाता प्रदेशमा यहीँ साउन १९…

चितवन राष्ट्रिय निकुञ्जमा १५ अर्ना र सात बाह्रसिङ्गे सखाप

चितवन- वंश विस्तार र सम्भावित महामारीबाट बचाउन चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे बाघ, बाढी र रोगले मरेर सकिएका छन्। विसं २०७३ मा ल्याइएका १५ अर्ना र विसं २०७४…

वनकालीमा सडकमाथिबाट बगेको ढलले साउने सोमबारका भक्तजनलाई असर

काठमाडौँ – साउने सोमबार बिहानै वेद ध्वनिले आनन्दानुभूति हुने वाग्मती किनारस्थित पशुपति क्षेत्रमा सडकमाथिबाट बगेको ढलको दुर्गन्धले भक्तजनलाई आक्रोशित बनाएको छ। पशुपति क्षेत्रको वनकाली उद्यानअघि चार दिनदेखि ढल बगिरहेको छ।…