कमेडियन मुनव्वर फारुकीविरुद्ध विश्व हिन्दू परिषद, कार्यक्रम रद्द नगरिए प्रदर्शन गर्ने चेतावनी
विश्व हिन्दू परिषदले स्ट्याण्डअप कमेडियन मुनव्वर फारुकीको कार्यक्रम रद्द गराउनका लागि दिल्लीका प्रहरी आयुक्तलाई पत्र लेखेको छ । दिल्लीको सिविक सेन्टरमा अगस्ट २८ मा मुनव्वर फारुकीको हाँस्यव्यंग्य सम्बन्धी कार्यक्रम हुँदैछ।…