राष्ट्रपति रनिङ शिल्ड सिमकोट गाउँपालिकालाई

Copy to clipboard
Copied!

सिमकोट – जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिमकोट गाउँपालिका विजेता बनेको छ।

छात्र तथा छात्रा गरी कुल १३ इभेन्टमध्ये ११ स्वर्ण, सात रजत र चार कास्य गरी १८ पदकसहित सिमकोट गाउँपालिका पहिलो भएको हो।

त्यसैगरि आठ स्वर्णसहित १८ पदक ल्याएर सर्केगार्ड गाउँपालिका दोस्रो भएको छ भने चार स्वर्णसहित १३ पदक ल्याएर खार्पुनाथ गाउँपालिका तेस्रो भएको छ।

असार २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्