देउवाले खुमलटार नै गएर भेटे प्रचण्ड पत्नी सीतालाई

Copy to clipboard
Copied!

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी ‘प्रचण्ड’की पत्नीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

मंगलबार अपराह्न उनले दाहाल निवास खुलमटार नै पुगेर बिरामी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

सीता लामो समयदेखि नसा सम्बन्धी समस्याबाट पीडित छन्।

साउन ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्