देउवालाई विश्वासको मत दिने ओली पक्षीय सांसदहरु बढे

Copy to clipboard
Copied!

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवलाई विश्वासको मत दिनेमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सांसदहरु थपिनेक्रम जारी छ।

यसअघि प्रेम आले, हिराचन्द्र केसी, किसान श्रेष्ठ, पार्वती विशुंखेले विश्वासको मत दिएकोमा ओली पक्षकी कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेनले देउवालाई विश्वासको मत दिएका हुन्।

केहीबेरमै मतगणनाको अन्तिम परिणाम आउँदैछ।

साउन ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्