‘काठमाडाैँ –तराई/ मधेश द्रुतमार्ग’ सार्वजनिक

Copy to clipboard
Copied!

काठमाडौँ – काठमाडाैँ–तराई द्रुतमार्ग जर्नल (केटिएफटी जर्नल)–२ को दोस्रो प्रकाशन सार्वजनिक गरिएको छ।

काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले सडक आयोजनाद्वारा प्रकाशित उक्त जर्नल सार्वजनिक गरेका हुन्।

कार्यक्रममा पहिलो, दोस्रो र तेस्रो हुने लेखलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको थियो।

असार २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्