झापाको चारआलीस्थित पाउँ पाथीभरा मन्दिरनजिकै महिलाको शव फेला

सांकेतिक तस्बिर
Copy to clipboard
Copied!

काठमाडौँ-  झापाको चारआलीस्थित पाउँ पाथीभरा मन्दिर नजिकै एक महिलाको शव फेला परेको छ।

महेन्द्र राजमार्ग सडकखण्ड झापाको चारआली जंगल पाउँ पाथीभरा मन्दिर नजिकै महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यलय झापाका डिएसपी वसन्तकुमार पाठकले जानकारी दिए।

उनका अनुसार अन्दाजी ५०,५५ बर्ष उमेरकी ती महिला बुटामा झुन्डिएको अवस्थामा फेला परेकी हुन्। मृत महिलाको साथमा ब्याग समेत रहेको प्रत्यक्षदर्शीले बताएका छन्। प्रहरीकाे टोली घटनास्थलमा पुगिसकेको उनले बताए।

जेठ २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्