पूर्वराजा ज्ञानेन्द्रकाे ‘दुई मुटु याैटा बाटो’ कविता संग्रह प्रकाशित
काठमाडाैँ- पूर्वराजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु याैटा बाटो’ कृति प्रकाशनमा आएको छ। सम्वाद सचिवालयका सचिव फणिराज पाठकका अनुसार जन्मदिवसको अवसरमा जी शाहको नाममा सो कृति प्रकाशनमा आएको हो। उनका अनुसार प्रकाशित कृतिमा पूर्वराजा शाहले जीवन, जगत, मानवीय मूल्य, मान्यता तथा…