मधेस प्रदेश

बाँकी समाचार

प्रतिबन्धित औषधिसहित एक युवक पक्राउ

जनकपुरधाम – धनुषाबाट प्रतिबन्धित औषधिसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको नगराइन नगरपालिका–३ बैरी फुलगमा बस्ने २० वर्षीय…

तीन वर्षमा पोखरीमा डुबेर सप्तरीका ५७ जनाले गुमाए ज्यान

काठमाडाैँ- सप्तरीमा गत वर्ष २४ र तीन वर्षको अवधिमा ५७ जनाको मृत्यु भइसकेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार नयाँ आर्थिक…

रौतहटमा बसले रिक्सालाई ठक्कर दिँदा तीनको मृत्यु, एक जना घाइते

रौतहट - रौतहटमा बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते। काठमाडौँबाट सर्लाही जाँदै…

वीरगञ्ज भन्सारबाट छिरेको चामल लोड भएको ट्रकमा लाखौँको सुर्ती र पानमसला बरामद

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट बिलबिजक नभएको लताकपडा तथा सुर्ती पान मसाला लोड रहेको दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।…

उद्घाटन गरेको १२ वर्षसम्म पनि बन्न सकेन पक्की पुल

काठमाडाैँ- रौतहटको वडहर्वा स्थित बागमती नदीमा १२ वर्षदेखि पुलको निर्माण कार्य हुन नसक्दा स्थानीयवासी मारमा परेका छन्। रौतहटको दुर्गाभगवती गाउँपलिका…

प्रधानमन्त्रीको आश्वासनपछि मधेस सरकारको आन्दोलन स्थगित

जनकपुरधाम – प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्धको…

स्रोत नखुलेको ३६ लाख रुपैयाँ र सुनका गहनासहित सर्लाहीबाट दुई जना पक्राउ

जनकपुरधाम – सर्लाहीमा स्रोत नखुलेको ३६ लाख नेपाली रुपैयाँ र सुनका गहनासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा डोटीको…

एक वर्षमै विदेशबाट आयो ४ अर्बको सुपारी

वीरगञ्ज– गत आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा करिब चार अर्ब रुपैयाँको सुपारी आयात भएको छ। भन्सार विभागका अनुसार इन्डोनेसियाबाट सबैभन्दा…

स्कुल बसले किचेर विद्यार्थीको मृत्यु

बारा - बाराको निजगढ नगरपालिका-६ पानीट्यांकीमा आज स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय राकेश…

एम्बुलेन्समा लागुऔषध ओसारपाेसार गर्ने एक जना पक्राउ

जनकपुरधाम - एम्बुलेन्सबाट लागुऔषध ओसारपाेसार गरिरहेका एकजना सिरहाबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा एम्बुलेन्स चालक सिरहाको धनगढीमाई नगरपालिका-९ बस्ने २९…

महानगरले १० हजार बोरा युरिया मल उपलब्ध गराउने

वीरगञ्ज - पर्साको वीरगञ्ज महानगरपालिकाले आफ्ना नगरवासी किसानलाई थप १० हजार बोरा युरिया मल उपलब्ध गराउने भएको छ। यसका लागि…

किसानले नियन्त्रणमा लिएको ४ ट्रक मल छाडियो

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकालाई थप ६ हजार बोरा मल उपलब्ध गराउने सहमतिपछि किसानले नियन्त्रणमा लिएका चार ट्रक मल छाडिएको छ।…

सुतिरहेकै बेलामा पत्नी र सासूमाथि आगजनी, पत्नीको मृत्यु

काठमाडाैँ- करिब एक साताअघि महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका-९ कञ्चनवन गाउँमा एक पुरुषले आफ्नी पत्नी र सासूको जीउमा मट्टितेल छर्की आगो…

रासायनिक मलको कोटा वृद्धि गर्न माग

वीरगञ्ज - वीरगञ्जका किसानले भुटनदेवीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको गोदामबाट अन्यत्र जिल्ला पठाउन लागिएको छ ट्रक मल नियन्त्रणमा…

बहिनीकाे प्रेमीकाे हत्या गरी दुई भाइले शव भारत पुर्‍याएपछि…

वीरगञ्ज - बारामा दुईजना भाइहरूले आफ्नी बहिनीसँग प्रेम सम्बन्ध गास्ने युवकको हत्या गरेका छन्। प्रहरीका अनुसार बहिनीसँग प्रेम सम्बन्धमा रहेकाे…

मर्चा र धुप बेचेर आत्मनिर्भर बनेका हजुरआमाहरूकाे कथा

महोत्तरी - थपमाया लामा उमेरले ८५ वर्ष पुगिन्। हरेक मंगलबार र शनिबार बर्दिबासको हाटबजारमा भेटिने थपमाया मर्चा र धुप बेच्न…