Image of राम मण्डल

राम मण्डल

प्रतिनिधि (प्रदेश दुई)

राम मण्डलका सबै समाचारहरू

बिल बिजक नभएको लत्ताकपडा तथा खुद्रा सामान लोड रहेको ट्रक नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट बिल बिजक बिनाको ४७ लाखभन्दा बढीको लत्ताकपडा तथा खुद्रा सामान लाेड रहेको एउटा ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट बिल बिजक बिनाको सामान लोड…

पर्सा र बारामा पनि मिटरब्याजीको बिगबिगी, एक सय ४० वटा उजुरी दर्ता

वीरगञ्ज – मधेस प्रदेशको पर्सा र बारा जिल्लामा पनि मिटरब्याजीको बिगबिगी रहेको पाइएको छ। गृह मन्त्रालयले मिटरब्याजीविरुद्ध जिल्ला प्रशासनमा उजुरी दर्ता गर्न आह्वान गरेपछि पर्सा र बारामा पनि उजुरी परेको…

पर्सामा प्रतिलिपी नागरिकता बिहान ७ देखि १० बजेसम्म वितरण हुने

वीरगञ्ज - जिल्ला प्रशासन कार्यालय पर्साले प्रतिलिपी नेपाली नागरिकता बितरण गर्ने कार्य शुक्रबारदेखि बिहानको समयमा वितरण गर्ने जनाएको छ। प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै शुक्रबार (आज)देखि प्रतिलिपी नागरिकता…

साउन‍ महिनामा ७ अर्बभन्दा बढीकाे अन्न, तरकारी र फलफूल आयात

वीरगञ्ज - चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालमा विदेशबाट आयात हुँदै आएका वस्तुहरु घटेपनि एक महिनामै सात अर्बभन्दा बढीको अन्न, तरकारी र फलफूल आयात भएको छ। भन्सार विभागले…

लागुऔषधसहित एक जना पक्राउ

वीरगञ्ज – लागुऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–८ बस्ने २५ वर्षीय मञ्जिल लामिछाने छन्। वीरगञ्ज महानगरपालिका–१६ वीरगञ्ज भन्सार गेट अगाडिबाट चेकजाँच गर्ने क्रममा प्रहरीले उनलाई…

मोटरसाइकल आयातमा प्रतिबन्ध जारी रहेपछि वीरगञ्ज नाका भएर विद्युतीय मोटरसाइकलको आयात २ सय ८५ प्रशितले बढ्याे

वीरगञ्ज- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात् साउन महिनामा देशको मुख्य नाका वीरगञ्ज भन्सार नाका भएर विद्युतीय मोटरसाइकलको आयातमा उल्लेखनीय वृद्धि भएको छ। भन्सार कार्यालयले जारी गरेको तथ्यांकअनुसार…

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगञ्ज – बारा प्रहरीले लेनदेन मुद्दामा अदालतबाट सजाय पाएर फरार रहँदै आएका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले फरार रहँदै आएका प्रतिवादी प्रसौनी गाउँपालिका–५ बस्ने भादोलाल साह तेलीलाई पक्राउ…

पर्साको ठोरीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

वीरगञ्ज – पर्साको ठोरी गाउँपालिकामा बुधबार अपराह्न भएको मोटरसाइकल दुर्घटनामा परेर वीरगञ्ज महानगरपालिकाका एक कर्मचारीको मृत्यु भएको छ। मोटरसाइकल दुर्घटनामा परी वीरगञ्ज महानगरपालिका–२ बस्ने ४५ वर्षीय जगतदीप बिष्टको मृत्यु भएको…

१२ प्रतिशतले आयात घटेपछि नेपालको व्यापार घाटा १० प्रतिशतले घट्यो

वीरगञ्ज- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालले विदेशबाट गर्दै आएको वैदेशिक व्यापार घाटा घटेको छ। भन्सार विभागले जारी गरेको तथ्यांकअनुसार चालु आवको साउन महिनामा नेपालको व्यापार घाटा १०…

आर्थिक वर्षको पहिलो महिनामा वीरगञ्ज भन्सारद्वारा लक्ष्यभन्दा कम राजश्व संकलन

वीरगञ्ज- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात साउन महिनामा लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ। चालु आर्थिक वर्षको साउन महिनामा कार्यालयले भन्सार विभागबाट पाएको लक्ष्यभन्दा…

एक महिनामै आयात भयो १० लाखको दाँत कोट्याउने सिन्का

वीरगञ्ज – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपालमा १२ लाखभन्दा बढीको कपडा झुण्ड्याउने ह्यांगर र १० लाखभन्दा बढीको दाँत कोट्याउने सिन्का आयात भएको छ। भन्सार विभागले सार्वजनिक…

घरअगाडि फोहोर फाल्दा भएको विवादमा हत्या, एकै परिवारका तीन पक्राउ

वीरगञ्ज – रौतहटको चन्द्रपुरमा कुटपिट गरी एक वृद्धको हत्या गरेको अभियोगमा एकै परिवारका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले चन्द्रपुर नगरपालिका वडा नम्बर–४ पैनी टोल बस्ने ७७ वर्षीय राम…

वीरगञ्ज नाका हुँदै एक वर्षमा ५९ अर्बको प्रशोधित तेल र पाँच अर्बको जुस निर्यात

वीरगञ्ज - गत आर्थिक वर्ष २०७८/७९ मा देशको मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार नाका भएर ५९ अर्बभन्दा बढीको प्रशोधित तेल र पाँच अर्बभन्दा बढीको फलफूलको जुस निर्यात भएको छ। वीरगञ्ज…

बिल बिजक नभएको साढे ३६ लाखको मेडिकल सामग्री लोड रहेकाे ट्रक नियन्त्रणमा

वीरगञ्ज- बिल बिजकभन्दा साढे ३६ लाख भन्दा बढीको सामानहरू लोड रहेको एउटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका-८ घण्टाघरबाट ट्रक नियन्त्रणमा लिएको हो। मेडिकल सामग्री तथा खुद्रा…

तेल बोक्ने ट्यांकरमा गाँजा तस्करी !

वीरगञ्ज – तेल बोक्ने ट्यांकरको टंकीमा लुकाएर गाँजा तस्करी गरिरहेको अवस्थामा प्रहरीले गाँजासहित चालकलाई पक्राउ गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–२१ बाट तेल ट्यांकरमा लुकाएर तस्करी गर्न लागिएको गाँजा बरामद गरेको…

एक वर्षमा एक अर्ब ७४ करोडको बाख्रा, चरा र भेडा आयात

वीरगञ्ज - गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा विदेशबाट करिब पौने दुई अर्बको बाख्रा,चरा र भेडाहरू आयात गरिएकाे छ। भन्सार विभाग अनुसार गत आर्थिक वर्षमा विदेशबाट नेपालमा एक अर्ब ७४…