जगतगुरु महायोगी सिद्धबाबासँग अन्तर्वार्ता

‘साधुमा पनि काम, क्रोध, लोभ, मोह हुन्छ’

Copy to clipboard
Copied!

काठमाडौँ- केही समयअघिमात्र जगतगुरु उपाधिले विषूषित महायोगी सिद्धबाबा कृष्णदासजी महाराज पछिल्लो समयमा भक्तहरुमाझ लोकप्रिय हुँदै गइरहेका छन्। उनको पछि लाग्ने भिड बढ्दै गइरहेको छ।

मैले महाराजजीलाई सोधेँ- आफ्नो पछि लाग्ने भिडसँग उनी खुसी छन् त? उनले दिन खोजेको ज्ञान र सिकाइ भक्तहरुले लिन सकेका छन् त?

यो ४९ मिनेट लामो अन्तर्वार्तामा महाराजजीले खुलेरै मेरा जिज्ञासाहरुको जवाफ दिएका छन्।

तारक ब्रम्ह महायज्ञदेखि समाधि विज्ञानसम्मबारे मैले महाराजजीसँग सोधेको छु। विवादास्पद साधुहरु, प्रसादको पछि लाग्ने भिड र जगतगुरु पदको अलोकप्रियतासम्मका विषयमा उनले जवाफ दिएका छन्।

यहाँ हेर्नुहोस् पूरा भिडियो:

फाल्गुन २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्