आगामी साताभित्रै वार्ता गर्ने तयारी गरेको विप्लव समूहका के–के छन् शर्त? PodCast EP-33

Copy to clipboard
Copied!

करिब दुई वर्षदेखि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्ततः सरकारसँग वार्ता गर्न तयार भएको छ।

फाल्गुन १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्