सुनचाँदीको मूल्य स्थिर

सांकेतिक तस्बिर।
Copy to clipboard
Copied!

काठमाडौँ – सुनचाँदीको मूल्यस्थिर रहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्यस्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबारकै मूल्यमै शुक्रबार पनि छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

भदौ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्