हाम्रो बारे

देशसञ्चार अनलाइनहरुको भीडमा थपिन पुगेको एउटा अर्को संस्थामात्र होइन। भीडमा हराउन या भीडको पछि लाग्न होइन, सञ्चार माध्यमको आदर्श, मूल्य र मान्यता बोक्दै नागरिक तथा वैयक्तिक स्वतन्त्रता, सार्वभौमसत्ता र मुलुकको स्वतन्त्रताको पक्षमा अडिने प्रणका साथ अस्तित्वमा आएको हो- देशसञ्चार।

हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार र स्वतन्त्र सञ्चारका लागि आवश्यक सर्त हुन्। प्रजातन्त्र र स्वतन्त्र सञ्चार एकको अभावमा अर्को अपूर्ण रहन्छन्।

समाचारको वस्तुनिष्ठ प्रस्तुति र सबै खाले विचारको साझा मञ्च हौँ हामी जहाँ निषेधको नीति र वैचारिक असहिष्णुताले कुनै स्थान पाउने छैन।

/about-us

हाम्रो टीम

रवीनकुमार दाहाल

अध्यक्ष

युवराज घिमिरे

सम्पादक

मनोज दाहाल

सहसम्पादक

प्रकाश ढकाल

वरिष्ठ संवाददाता

उमाकान्त खनाल

उपसम्पादक

प्रकाश कँडेल

संवाददाता

दशरथ घिमिरे

प्रतिनिधि (लुम्बिनि प्रदेश)

अभयकुमार राई

प्रतिनिधि (कोशी प्रदेश)

कुमार श्रेष्ठ

प्रतिनिधि (लुम्बिनि प्रदेश)

राजन रावत

प्रतिनिधि (कर्णाली प्रदेश)

राजा झा

प्रतिनिधि (मधेश प्रदेश)

टोपेन्द्र रोका मगर

संवाददाता

उत्सव राई

साेसल मिडिया एनालिस्ट

अस्मिता के.सी.

उपसम्पादक

वीरबहादुर थारु

भिडियो एडिटर

बर्षा शाह

फोटो पत्रकार

राम न्यौपाने

उपसम्पादक

अग्रिम अधिकारी

संवाददाता

हिमाल जोशी

प्रतिनिधि (सुदूरपश्चिम प्रदेश)

नरेश राउत

ग्राफिक डिजाइनर

दीपकराज घिमिरे

उपसम्पादक

राज सरगम

वरिष्ठ संवाददाता

कपिल भण्डारी

बजार प्रबन्धक

सन्तोष घोरासैनी

लेखा सहायक

हेमन्त भट्ट

सफ्टवेयर इन्जिनियर