Image of युवराज घिमिरे

युवराज घिमिरे

सम्पादक

युवराज घिमिरेका सबै समाचारहरू

के निर्वाचन होला त?

दुई दशकयता हरेक निर्वाचनको मिति निर्धारण भएपछि पनि के निर्वाचन होला भन्ने प्रश्न बिना अपवाद उठ्ने गरेको छ। २०५९ असोजमा दुई महिनापछि निर्धारित प्रतिनिधिसभाको निर्वाचन एक वर्षपछि सार्न सिफारिस गरेपछि…

राष्ट्रपति र प्रधानमन्त्री नागरिकताबारे फरक कित्तामा उभिनुको अर्थ

भ्रष्ट पद्धति र नेतृत्वमा झ्याङ्गिएको देखिने ठूला राजनीतिक दलहरु चुनाव नजिकिँदै गर्दा अहिले ‘सफा’ छविको उम्मेदवारहरुको खोजीमा छन् । निर्वाचनमा राष्ट्रियतासँगै भ्रष्टाचार ठूलो र राष्ट्रिय मुद्दा हुने भएकोले दलहरुले स्वच्छ…

शीतलनिवास–बालुवाटार बढ्दो दूरी र आसन्न निर्वाचनपछिका आशंका

आफ्नो कार्यकालको अन्तिम चरणमा आइपुग्दा राष्ट्रपति विद्यादेवी भण्डारी अति सक्रिय भएकी छन्। संविधानले निष्क्रिय राष्ट्राध्यक्षको परिकल्पना गरेको छैन। तर, उनी संवेदनशील, विवेकशील, सार्वभौमसत्ता तथा राष्ट्रियता पक्षधर अनि न्यायिक दलीय घेराभन्दा…

चुनावी ‘कार्ड’ र विदेशी बैसाखीको खोजीमा शीर्ष नेताहरू

‘नो नट अगेन’ अभियानका रचयिता तथा अभियन्ताहरू अहिलेसम्म सार्वजनिक भएका छैनन् तर आगामी निर्वाचनमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य पाँच पूर्वप्रधानमन्त्री– पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल…

अख्तियारको अधिनमा न्यायपालिका

न्यायपालिकाको विषयमा छानबिन गर्न कामु प्रधानन्यायाधीश दीपक कार्कीले अख्तियार गुहारेपछि न्यायपालिकाको सर्वोच्चतामाथि प्रश्न उठेको छ। https://youtu.be/Nn_tH51_tYI

जनार्दन शर्मा प्रकरण: अविश्वसनीय छानबिन

२५ दिनपछि अर्थमन्त्रालयमा फेरि पदभार ग्रहण गरेका जनार्दन शर्मामाथि भएको छानबिनको विश्वसनीयतामाथि सर्वत्र प्रश्न उठेको छ। https://youtu.be/lRP-JWC0miA

नेताहरुप्रति जनआक्रोशको ज्वालामुखी

प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध तीन जना युवाहरुले नारावाजी तथा विरोध प्रदर्शन गरे, नागरिकता सम्बन्धी विधेयक विरुद्ध। उनीहरुलाई प्रहरीले गिरफ्तार गर्‍यो, जुन अस्वाभाविक थिएन। सम्भवतः प्रधानमन्त्रीले बुझे होलान्, ती युवाहरु किन आक्रोशित…

किन यति हतारहतार पास गरियो नागरिकता विधेयक?

प्रतिनिधिसभाले हतारहतारमा नागरिकता विधेयक फास्ट ट्र्याकबाट पास खोजेर किन द्वन्द्व निम्त्याउने वातावरण बनायो? युवराज घिमिरेको टिप्पणी।

दुस्शासनहरूको सभा नबनोस् संसद्

नेपालको राजनीतिबारेको छलफल र लेखहरू या त्यसबारेका गहन अभिव्यक्तिहरूले आमनागरिकलाई अपेक्षित रूपमा ‘इङ्गेज’ गर्दैनन्। वैकल्पिक राजनीतिका संगठित तथा नीति, कार्यक्रम र प्रतिबद्धतामा आधारित स्वरूप देखा पर्न सकेका छैनन्। विकल्पको कुरा…

नेपालमा चीनको निर्णायक ‘मुभ’ र भारतको गिर्दो हैसियत

राजनीतिक समीकरणको नयाँरुप अर्थात बाम एकीकरण खास गरी एमाले र माओवादीबीच पुन: एकताबारे अड्कलबाजी भइरहँदा एमाले ‘सुप्रिमो’ केपी ओलीले डिभोर्सपछि त्यही पार्टनरसँग नक्कली बिहे नगर्ने घोषणा गरेका छन्। छोटो सूचनामा…

सबै नेताहरु ‘जनार्दन’, अब जनताको पालो

भ्रष्टाचार र पदीय मर्यादाको उल्लंघनले संस्थागत रुप पाएको वर्तमान शासन व्यवस्थामा आरोपित एक जना मन्त्रीले राजीनामा गर्दा अपवादजस्तो लाग्छ। बजेटका 'कर' प्रस्तावमा अन्तिम समयमा हेरफेर गरी केही व्यापारिक घरानालाई नाजायज…

बजेटगेटमाथि छानबिन कति विश्वसनीय

जनार्दन शर्माले बुधबार अर्थमन्त्रीकाे पदबाट राजीनामा दिएका छन्। प्रतिनिधि सभाकाे बुधबारकाे बैठकमा संसदीय समितिलाई छानबिनमा सघाउनका लागि पदबाट राजिनामा दिएकाे उनले बताए। बजेटगेटमाथिकाे संसदीय छानबिन कति विश्वसनीय हाेला ?

दासत्वको राजनीतिमा स्वाभिमान र स्वायत्तताको जग हुँदैन

काठमाडौँ-  नेपाल प्रतिस्पर्धी अन्तर्राष्ट्रिय शक्तिहरूको खेल मैदान बन्ने प्रक्रियामा अगाडि बढिरहँदा त्यसमा हालका लागि सानो ‘ब्रेक’ लागेको छ। नेपाली सेनाको अग्र सक्रियतामा नेपाली कांग्रेस नेतृत्वको सरकार अमेरिकासँग गर्न लागेको ‘स्टेट…