देशसञ्चार चौतारी : भाग-२५

स्नेही काखको यात्रा

+
-

देशसञ्चार चौतारीको यसपटकको अंकमा हामी नेपाल स्नेही काखकी सञ्चालिका श्रीनेहा पोखरेललाई निम्त्याएका छौँ। स्नेही काखमा अहिले बालबालिकादेखि बृद्धसम्म गरी ९४ जनाले आश्रय लिइरहेका छन् जसमध्ये सबैजसो मानसिक समस्याबाट गुज्रिरहेका छन्।

एक दशकदेखि लामो समयदेखि स्नेही काखमार्फत सडकमा छाडिएका मनोरोगीहरुको संरक्षण र हेरचाह गरिरहेकी श्रीनेहाको हृदयमा उनीहरुप्रति अपार प्रेम छन्। संस्थाका बालबालिकादेखि बृद्धसम्मले आमा भनी सम्बोधन गर्दा हृदय नै पुलकित हुने श्रीनेहाले उनीहरुको हेरचाहमा आफ्नो व्यक्तिगत जीवनमा धेरै ध्यान दिन पाएकी छैनन्।

बायलोजिकल आमा बन्न मन लाग्दैन भन्ने प्रश्नमा श्रीनेहा भन्छिन्- ‘मलाई यत्ति धेरैले आमा भन्छन्। अब ईश्वरले नै रचिदिएको केही भए फरक कुरा तर आमा बन्ने लोभमा बिहा गर्नु छैन मलाई।’

सडकमा दरदर ठकर खाएका विभिन्न उमेर र लिंगका मनोरोगीहरुलाई उद्धार गरेर उनीहरुकै हेरचाहमा जीवन अर्पण गरेकी श्रीनेहालाई मानिसहरुले ‘पागलहरुका बीचमा बस्ने केटी’ भन्छन्। तर उनी आफैँ भने आफू बरु पागल भए पनि आफ्नो संरक्षणमा रहेकाहरुलाई भने पागल नभन्न सबैसँग आग्रह गर्छिन्।

श्रीनेहासँग गरिएको देशसञ्चार चौतारीको पूरा भिडियो:

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?