देश सञ्चार चौतारी

खुट्टा-खुट्टामा गोल्डस्टार

+
-

गोल्डस्टार नेपालकै सबैभन्दा लोकप्रिय जुत्ताको ब्रान्ड हो। यसलाई अहिले हाँकिरहेकी निर्देशक विदुषी राणासँग देशसञ्चार चौतारीको यस अंकमा हामीले कुराकानी गरेका छौँ।

माओवादी जनयुद्धताका लडाकुका खुट्टाखुट्टामा गोल्डस्टार हुन्थ्यो भनिन्थ्यो। अहिले बृद्धदेखि युवासम्मका खुट्टामा गोल्डस्टार जुत्ता देखिने बताउँछिन् विदुषी।

विदेशमा पनि  निर्यात हुने गोल्डस्टार जुत्तालाई बृद्धबृद्धाको रोजाइबाट युवाबाट बालबालिकासम्मको रोजाइमा पुर्‍याएको बताउँछिन् विदुषी।

नूरप्रताप राणाले करिब ५० वर्षअघि सुरु गरेको हात्तीछाप चप्पलको विरासत अहिले गोल्डस्टारसम्म आइपुगेको हो। जसलाई अहिले तिनै नूरप्रतापकी बुहारी विदुषीले सम्हालिरहेकी छन्। देशसञ्चार चौतारीका क्रममा विदुषीले गोल्डस्टारको सफलताको मात्र बेलिबिस्तार लगाइनन्, यसका अप्ठ्याराहरु पनि दर्शकहरुमाझ सेयर गरेकी छन्।

विस्तृत कुराकानी:

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?