देशसञ्चार चौतारी : भाग-१६

‘हाम्रो कमेडीमा नयाँ केही छैन’: मनोज गजुरेल

+
-

नेपाली व्यंग्य क्षेत्रका एक सशक्त नाम मनोज गजुरेल यसपटक देशसञ्चार चौतारीका अतिथिका रूपमा आइपुगे, देशसञ्चार सहकर्मीहरुसँग संवाद गर्न।

उनले जीवनका संघर्षका कुराहरू खोतले, आफ्ना लोकप्रिय सिर्जनाका रचनागर्भ सुनाए, व्यंग्य क्षेत्रलाई नै करियर बनाउनुका कारण उक्काए र अहिलेसम्मको आफ्नो यात्राका थुप्रै रमाइला पक्षहरू खोतले।

राजनीतिक नेताहरूलाई अगाडि राखेर व्यंग्य गर्दा तीन थरी प्रवृत्ति देखा पर्ने उनले भने,’एउटा बोलाएको ठाउँमा गएन भने अर्को व्यंग्यवाण मतिर नै तेर्सिन्छ कि भन्ने समूह छ। अर्को समूह सम्बन्ध जोगाउनका लागि आउँछ भने अर्को समूह भने कमेडियनहरूको दृष्टिकोण के रैछ भनेर सुन्न आउँछ।’

नेपाली व्यंग्य क्षेत्र फराकिलो हुँदै गएको उल्लेख गर्दै गजुरेलले कतिपय विदेशी सिर्जनात्मक  शैली भने नेपालमा आउन नसकेको बताए। अध्यात्मले आफ्ना सिर्जनालाई खार्न मद्दत पुर्‍याएको पनि उनले बताए।

‘कुनै पनि प्रस्तुति गर्दा अध्यात्मका कारण म आफ्नै कामलाई पनि चेतनाको आँखाले पनि हेरिरहेको हुन्छु,’ उनले भने।

प्रस्तुत छ उनीसँग गरिएको संवादको पूर्ण अंश:

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?