के छ ठूला सरकारी अस्पतालको हाल? (भाग २)

कोभिड अस्पतालको रुपमा सञ्चालन हुन वीर लाई कति समय लाग्छ? (स्थलगत भिडियो रिपोर्ट)

+
-

काठमाडौँ- कोरोना संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने घोषणा गर्नु भएको छ हिजो देशबासीका नाममा संवोधन गर्नेक्रममा।

हालसम्म अक्सिजनसहितको एक सय ६ बेड, ८ वटा आइसीयु, र १८ वटा भेन्टिलेटरसहित कोभिड उपचारको सेवा दिइरहेको अस्पतालले प्रधानमन्त्री ओलीको घोषणा कार्यान्वयमा अब कति समय लगाउला? यसका लागि यो अस्पतालले कस्तो चुनौति सामना गर्ला?

मंगलबार हामीले त्यसबारे जानकारी लिएका छौँ। हामीले अस्पतालका निर्देशक डा। शान्ता सापकोटाबाट त्यसको जानकारी लिएका छौँ।

यो पनि पढ्नुहोस्

एपीएफ, पाटन र टेकु अस्पतालमा नयाँ संक्रमितलाई ठाउँ छ कि छैन?  (स्थलगत रिपोर्ट)

एपीएफ, पाटन र टेकु अस्पतालमा नयाँ संक्रमितलाई ठाउँ छ कि छैन?  (स्थलगत रिपोर्ट)

के सरकार जनस्वास्थ्य संकटकाल घोषणाको संघारमा छ?

के सरकार जनस्वास्थ्य संकटकाल घोषणाको संघारमा छ?

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?