एमालेमा अब सबै पदाधिकारी निर्वाचित हुने
काठमाडौँ– नेकपा (एमाले)को स्थायी कमिटी बैठकले यसअघिको निर्णय उल्ट्याउँदै पार्टीका सबै पदाधिकारी निर्वाचित गर्ने प्रस्ताव पारित गरेको छ। विधान संशोधनसम्बन्धी उक्त प्रस्ताव अनुमोदनका लागि बैठकले असोज ८ र ९ गते…