सूर्यविनायक नगरपालिकाका मेयर कोरोनामुक्त

सूर्यविनायक नगरपालिकाका मेयर कोरोनामुक्त
+
-

काठमाडौँ– सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा कोरोनामुक्त भएका छन्। उनलाई मंसीर ९ गते कोरोना भाईरस संक्रमण पुष्टि भएको थियो।

उनले आफू होम आइशोलेसनमा बसेको र सातौँ दिनमा श्वासप्रश्वासमा समस्या आएपटि नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। उनलाई निमोनिया भएको थियो। त्यहाँ ६ दिनको उपचारपछि मेयर थापा घर फर्केका थिए।

उनलाई ठ्याक्कै १ महिनामा कोरोना नेगेटिभ आएको उनले बताएका छन्। उनले आफ्नो स्वास्थ्य लाभको लागि कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्।

यो पनि पढ्नुहोस्

सूर्यविनायक नगरपालिकाका मेयरलाई कोरोना संक्रमण

सूर्यविनायक नगरपालिकाका मेयरलाई कोरोना संक्रमण

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?