गाउँपालिकाकाे केन्द्र सार्ने निर्णयबिरुद्ध चक्काजाम

गाउँपालिकाकाे केन्द्र सार्ने निर्णयबिरुद्ध चक्काजाम
+
-
दाङ-प्युठान जिल्लाकाे माण्डवी गाउँपालिकाकाे केन्द्र देवीस्थानवाट सारेर अन्यत्र लैजान थालिएको बिराेधमा प्युठानकाे देवीस्थानमा शनिबार एक घण्टा चक्काजाम गरिएको छ।
माण्डवी गाउँपालिकाकाे केन्द्र अहिले देविस्थानमा छ। गाउँसभावाट जसपुरमा केन्द्र सार्ने निर्णय भएको र त्यसकाे बिरुद्धमा चक्काजाम गरिएको स्थानीय विनाेद पाैडेलले जानकारी दिए। ‘गाउँपालिकाकाे केन्द्र सार्ने निर्णयकाे बिरुद्ध स्थानीय सडकमा उत्रिएका छौँ,’ पाैडेलले भने, ‘पहिलेकै ठाउँमा केन्द्र राखिनु पर्छ।’

यसले माण्डवी गाउँपालिकामा तनाव उत्पन्न भएको छ। १२ जना जननिर्वाचितद्वारा मतदान प्रकृया बहिष्कार गरे पनि बहुमतीय प्रक्रियाबाट जसपुरमा गाउँपालिका केन्द्र ताेकिएको थियो।

यो पनि हेर्नुहोस्:

गाउँपालिकाको लगानीमा बसपार्क

गाउँपालिका केन्द्र विवाद छिनोफानो अदालतबाट

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?