बाल्ट्राको एयर कन्डिस्नर अब नेपाली बजारमा

बाल्ट्राको एयर कन्डिस्नर अब नेपाली बजारमा
+
-

काठमाडाैँ – बाल्ट्रा होम एप्लाइन्सेस्ले कम बिजुली खपत गर्ने बाल्ट्राको एयर कन्डिस्नरलाई नेपाली बजारमा भित्राएको छ ।

नवीनतम र उच्चस्तरीय प्रविधिहरुको प्रयोग गरी उत्पादन गरिएको बाल्ट्रा एसीमा पृथक विशेषताहरु रहेका कम्पनीले जनाएको छ ।

सफ्ट एलईडी, ब्लू फिन कन्डेनसर, क्रस फ्लो फ्यान, दुई तर्फी ड्रेन कनेक्टर, कपर पाईप, सेटिङ्ग र कम आवाज गर्ने क्षमता जस्ता प्रमुख विशेषताहरु यस एयर कन्डिस्नरमा रहेका छन् ।

बाल्ट्राले विगत १० वर्षदेखि ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?