हुण्डाईको हुण्डाई परिवार योजना

हुण्डाईको हुण्डाई परिवार योजना
+
-

काठमाडौँ– हुण्डाईले आफ्ना ग्राहकलाई लक्षित गर्दै हुण्डाई परिवार योजना ल्याएको छ । विभिन्न आउटलेटबाट हुण्डाई परिवार प्रिभिलेज कार्डको प्रयोग गरी ग्राहकले लाभ लिन सक्नेछ ।

यसका लागि हुण्डाइले विभिन्न कम्पनीहरुसँग सम्झौता गरेको जनाएको छ ।

नेपालको लागि हुण्डाई गाडिको एकमात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ९ फेब्रुअरी, २००९ देखि गाडिको आयात, बिक्री तथा बिक्रीपछिका सेवाहरु प्रदान गर्दै आएको छ।

यो योजनाबाट ग्राहकलाई थप सेवा लिन सहज हुने हुण्डाईको विश्वास छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?